हिमपातका कारण खुम्बु क्षेत्रमा दर्जनबढी पर्यटक अलपत्र   •   प्रदेश नम्बर १ लाई नेपालको लागिमात्रै नभएर संसारकै नमुना पर्यटकीय केन्द्र बनाउने घोषणा   •   धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते   •   संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्नू   •   हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी   •   प्रदेश नम्बर एक पर्यटन प्रवद्र्धन समितिद्धारा नौ विश्वविख्यात आरोही तथा सेलीबेटीलाई सद्भावना दूतमा नियुक्त
List/Grid

24 न्युज Subscribe to 24 न्युज

उच्च अदालतको न्यायाधीशमा १२ जनाको नाम सिफारिस (सूचीसहित)

उच्च अदालतको न्यायाधीशमा १२ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडाैँ, ४ मंसिर । न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको न्यायपरिषद्को बैठकले उक्त निर्णय लिएको हो । बैठकले ८ जना… बाँकी »

मन्त्रीपरिषद पुनर्गठन भोलि मात्र !, हट्ने र नयाँ बन्ने मन्त्रीहरुको अझै टुंगो लागेन

मन्त्रीपरिषद पुनर्गठन भोलि मात्र !, हट्ने र नयाँ बन्ने मन्त्रीहरुको अझै टुंगो लागेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर अझैसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन । बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी… बाँकी »

कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्

कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्

काठमाडौं- भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी (लिम्पयाधुरा र लिपुलेक पनि) क्षेत्र पारेपछि सुरु भएको नेपाल र भारतबीचको विवादमा चीनले पनि प्रतिक्रिया जनाएको छ। नेपाली भूमि भारतले आफ्नो… बाँकी »

माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश

माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका नेपाली कांगे्रसका स्थानीय यूवा नेता दिपक थापाले पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । विहिबार नेकपा सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका… बाँकी »

बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार

बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार

पोखरा– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा पुगेका छन् । उनले मोटरबोट चढेर पोखराको फेवातालमा जलविहार पनि गरेका छन् । जलविहार सकेर उनी फेवातालकिनारास्थित फिस्टेल लजमा पुगेका छन्। त्यहाँ… बाँकी »

मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?

मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?

काठमाण्डौ । सरकार गठन भएको २० महिना पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठनको तयारी गरेका छन् । केहीदिन यता ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुसँगको परामर्शलाई तिव्रता दिनुभएको… बाँकी »

नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रचलित नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय लगायत नापी विभागलाई विपक्षी बनाउदै दायर रिटमा… बाँकी »

नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)सोलुखुम्बु जिल्लाअन्तर्गत माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ पार्टी कमिटीको सपथ ग्रहण, प्रशिक्षण तथा प्रथम बैठक सम्पन्न भएको छ । बुधबार पार्टी जिल्ला कमिटी अध्यक्ष… बाँकी »

डा. केसीको नौ दिनदेखि जारी अनसन स्थगित

डा. केसीको नौ दिनदेखि जारी अनसन स्थगित

डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गरेका छन्। ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका… बाँकी »

विजय केसी उर्फ अघोरी बाबा र उनकी पत्नी सारदा पाण्डे प्रहरी फन्दामा

विजय केसी उर्फ अघोरी बाबा र  उनकी पत्नी सारदा पाण्डे प्रहरी फन्दामा

काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसी उनकी पत्नी सारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो… बाँकी »