‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी
List/Grid

पर्यटन न्युज Subscribe to पर्यटन न्युज

प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष

प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष

मोरङ, २ मंसिर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डको स्वामित्व हस्तान्त्रण नगरे १ महिनाभित्र प्रदेशस्तरीय चिया कफी बोर्ड स्थापना गर्ने… बाँकी »

उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

बीबीसी काठमाडौं । बझाङकी लक्ष्मी बुढाले १५ वर्षअघि तत्कालीन माओवादी विद्रोहीको सेनामा सामेल हुने निर्णय गरिन् । त्यतिबेला उनको उमेर १४ वर्षको मात्र थियो । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला… बाँकी »

बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम

बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम

काठमाडौं । गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको… बाँकी »

सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

पोखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताएका छन्। भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती… बाँकी »

सगरमाथा आरोहणमा रहेकी एकल महिला निमा र फुर्दिकीद्वारा चुलु ईष्टको सफल आरोहण

सगरमाथा आरोहणमा रहेकी एकल महिला निमा र फुर्दिकीद्वारा चुलु ईष्टको सफल आरोहण

शिखरपोष्ट रिपोर्टर काठमाडौँ, २९ कात्तिक । सगरमाथा आरोहणको तयारीमा रहेका विधुवा महिला फुर्दिकी शेर्पा र निमा डोमा शेर्पाले चुलु ईष्ट पीकको सफल आरोहण गरेका छन् । “हामी पनि गर्न सक्छौ”… बाँकी »

प्रचण्ड, बादलको भाईरल तस्बिरका कारण तातोपानी कुण्डको महत्व बढ्दै

प्रचण्ड, बादलको भाईरल तस्बिरका कारण तातोपानी कुण्डको महत्व बढ्दै

म्याग्दी, २८ कार्तिक । सोमबार नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयुक्त तस्वीर भाइरल बन्यो । तस्वीर थियो म्याग्दीमा अवस्थित तातोपानीको । तातोपानी कुण्ड धार्मिक, पर्यटकीय र स्वास्थ्यका… बाँकी »

नेपाल पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपाल पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २७ कात्तिक । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन… बाँकी »

विश्व भ्रमणमा रहेको एयर बस ए–२२० पहिलो पटक नेपालमा

विश्व भ्रमणमा रहेको एयर बस ए–२२० पहिलो पटक नेपालमा

एयर बस फेमिलीको नयाँ अतिरिक्त व्यावसायिक एयरक्राफ्ट, ए २२०ले विश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए… बाँकी »

मकालु बरुण निकुञ्जको प्रवेश शुल्क बृद्धिप्रति टानको गम्भिर आपत्ति

मकालु बरुण निकुञ्जको प्रवेश शुल्क बृद्धिप्रति टानको गम्भिर आपत्ति

शिखरपोष्ट रिपोर्टर काठमाडौं, २५ कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुका लागि प्रवेश शुल्कवापतको रकममा अत्याधि बृद्धि गरेको भन्दै विरोध गरेको… बाँकी »

नेपालमा किन हराउँछन् पर्यटक ?

नेपालमा किन हराउँछन् पर्यटक ?

निनाम कुलुङ ‘मंगले’ कहिलेकाही नेपालमा घुम्न आएका विदेशी पर्यटक हराएको समाचार विभिन्न पत्रपत्रिकामा पढ्ने वा सुन्ने गरेका गरेका छौं । साथै त्यसरी हराएका विदेशी पर्यटकका आफन्तहरु नेपाल घुम्न आउँदा हराएका… बाँकी »