कला/मनोरञ्जन Subscribe to कला/मनोरञ्जन
जोन सिना र निक्की बेलाद्वारा छुट्टिने घोषणा
३ बैशाख २०७५ । डब्लुडब्लुइ स्टार जोन सिना र निक्की बेलाले आफूहरु छुट्टिने घोषणा गरेका छन्। गतवर्षको अप्रिल महिनामा उनीहरुले ‘इन्गेजमेन्ट’ गरेका थिए। आगामी मे महिनाको ५ तारिखमा उनीहरुको विवाह… बाँकी
गायिका मिना राईको ‘डिम्पल मायालु’ यूट्युबबाट सार्वजनिक (भिडियोसहित)
शिखरपोष्ट रिपोर्टर काठमाडौं, २ बैशाख २०७५ । गायिका मिना राईको डिम्पल मायालु गीतको म्यूजिक भिडियो सुम्निमा क्रिएसन यूट्युबमार्फत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ सालको पहिलो दिन अर्थात बैशाख… बाँकी
संचारकर्मी श्रेष्ठको सोलुखोला तरेर आज सार्वजानिक
शिखरपोष्ट रिपोर्टर सोलुखुम्बु, ०१ बैशाख । सोलुखुम्बुका पत्रकार एवं संचारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर आज बोलको गीत सार्वजानिक भएको छ । आज शनिबार सल्लेरीमा आयोजित एक समारोहबीच प्रदेश नं. १… बाँकी
‘मिस नेपाल २०१८’को उपाधि श्रृङ्खला खतिवडालाई
यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक… बाँकी
गायक राजेश पायल राई घाइते
काठमाडौं । चर्चित गायक राजेश पायल राई सवारी दुर्घटनामा परेर सामान्य घाइते भएका छन् । गुल्मीको दुवीचौर भन्ने स्थानमा उनी सवार गाडी विपरित दिशातर्फबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किएर दुर्घटना… बाँकी
मीना र दिपकको पूर्वेली लोकभाका “मयुरको कल्की” सार्वजनिक (भिडियो सहित)
काठमाडौ । उदियमान गायिका मिना राई र भोजपुर आईडलसमेत रहेका गायक दिपक राई बान्तावा को स्वर रहेको पूर्वेली लोक भाका “मयुरको कल्की” सार्वजनिक भएको छ । “मयुरको कल्की” लाई सुम्निमा क्रिएसन यूट्युब… बाँकी
कोमल वलीले संसदमा लय हालेर सुनाइन कविता, सांसदहरू मन्त्रमुग्ध !
काठमाडौं, १३ चैत-नेकपा एमालेकी सांसद एवं गायिका कोमल वलीले मंगलवार राष्ट्रिय सभाको बैठकमा कविता सुनाइन । राष्ट्रियसभामा दोस्रोपटक बोलेकी वलीले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति सम्मान गर्ने कविता सुनाएकी हुन् ।… बाँकी
‘उही खोलीमा पानी’ टिमले काट्यो केक
काठमाडौं । लोक दोहोरी गीतको क्षेत्रमा वर्ष भरीमा हजारौंको संख्यामा गीतहरु उत्पादन भएर बजारमा आउँछन् । त्यसरी बजारमा आएका गीतहरु मध्ये केही गीतहरु मात्रै चर्चामा आउन सफल हुन्छ । चर्चामा… बाँकी
प्रथम खोटाङ आइडल बने तेजकुमार बाहिङ राई
खोटाङ, ४ चैत/१६ वर्षीय तेजकुमार बाहिङ राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना ४ प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल… बाँकी
‘हेन्डसम हंक २०१८’ मा प्रतिस्पर्धा गर्दै सोलुखुम्बुका विकास
सोलुखुम्बु । काठमाण्डौमा जारी हेन्डसम हंक सिजन २ मा उत्कृष्ठता हासिल गर्न सहयोग गर्न सोलुखुम्बुका एक युवकले आग्रह गरेकाछन् । हेन्डसम हंकको उत्कृष्ट २६ मा पुग्न सफल सोलुदुधकुण्ड नगरपालिका, गार्माका… बाँकी