मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

दोस्रो सोट्टो नेपाल फुटसल टुर्नामेन्ट भोली

sotto 4x5काठमाडौं – सोसाइटी अफ् ट्राभल एण्ड टूर्स अपरेटर्स (सोट्टो–नेपाल)ले भोली शनिवार दोस्रो सोट्टो नेपाल फुटसल टुर्नामेन्ट आयोजनाको गर्दैछ । सो कार्यक्रम कमलादीको युनिग्लोव उच्चमाध्यामिक विद्यालयको फुटसल मैदानमा हुन लागेको हो ।

उक्त प्रतियोगितामा पर्यटन पत्रकारहरुको सन्जाल नेपाल पर्यटन पत्रकार मन्च (टीजेएफ-नेपाल) लगायत  १२ वटा टिमको सहभागीता हुँदैछ ।  सो कार्यक्रम आपसी भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सोट्टो नेपालका अध्यक्ष यम खड्काले बताए ।

प्रतियोगितामा भाग लिने टिम

1.TJF-NEPAL (Media)

2. SOTTO-NEPAL

3.SEA LINK TRAVELS AND TOURS (A)

4.SEA LINK TRAVELS AND TOURS (B)
5.OSHO WORLD TRAVELS NEPAL 
6.RAINBOW TRAVELS AND TOURS
7.BON TRAVELS AND TOURS 
8.BHANDARI & BLUE LAKE TRAVELS AND TOUR
9.FAST INT’L TRAVELS
10.JAAT-NEPAL (Media) 
11.LUMBIN HOLIDAY
12 .REJENT AIRWAYS

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close