यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

फ्रान्समा भएको माउन्टेन रेसमा नेपालकी मनीकला राई पहिलो

manikalae18361160_1481702241901142_673116130_nबैशाख २५, फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८ सेकन्डमा दुरी तय गरेकी छन् ।

फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दुरी तय गर्दै तेश्रोभएकी छन् । उक्त रेसमा लगभग २ सय खेलाडीको सहभागिता रहेको थियो । मनीकला स्की र अल्टीच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close