मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

उँभौलीको रौनक

cms-image-000022054 (2)cms-image-000022056 (2)cms-image-000022042 (2)18387226_1486222894782410_1809391592_nसमीर लिम्बु, ललितपुर, बैशाख २७-वैशाखे पूर्णिमादेखि सुरु हुने उँभौली पर्व १५ दिनसम्म चल्छ। किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला नाचगान गर्दै यो पर्व मनाउँछन्।

किरातीहरूले बाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन्। वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेँसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिइन्छ।

राजधानीमा ललितपुर, काठमाडौँ र भक्तपुरमा पनि सामूहिक रूपमा भेला भएर किरातीहरूले साकेला नाच्दै चाड मनाउँदै आएका छन्। बुधबार ललितपुरको नखिपोट र हात्तीवनमा उँभौली मनाइयो। नखिपोटको मेलामा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए।

nepalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close