प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

एलिसा राईको मखमली चोलीमा ढाकाको तुना (भिडियो)

images_cms-image-000024449माेडल एलिसा राई र नायक पुष्पल खड्का अभिनित ‘मखमली चोलीमा ढाकाकाे तुना’ बोलको गीति भिडियो सार्वजनिक भएको छ। गायक चेतन सापकोटाको स्वर तथा सङ्गीत र ध्रुवप्रसाद अमगईको शब्दमा बनेको यो गीत लाेकशैलीमा बनेको छ।

बिन्धवासिनी म्युजिक प्रालिको प्रस्तुति रहेको गीति भिडियोका क्यामेरामेन राजेश घिमिरे हुन्। भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्। राजधानीको फर्पिंङलगायत ठाउँमा छायाङ्कन भएको यस गीतको भिडियोको प्रस्तुति रमाइलो बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close