प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

सोलुखुम्बुको तिङला गाउँ चुनाव बहिस्कारको पक्षमा

Tingla४ असार, Washington Wizards सोलुखुम्बु । सधैं विद्रोहीको पहिचान बनाएको रोल्पाको विद्रोही गाउँ थवाङ योपटक चुनावमा होमिएको छ । यतिसम्म कि चुनाव बहिस्कार गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि थवाङमा स्वतन्त्र उम्मेदवार खडा गरेको छ ।

तर, Canotte Minnesota Timberwolves सोलुखुम्बुको तिङला गाउँ यसपटक ‘थवाङ पथ’ मा लागेको छ । यो गाउँ सोलुको नेचासल्यान गाउँपालिकामा पर्छ । तिङला पहिले सिंगै गाविस थियो । अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बनेको छ । तर, asics gel nimbus donna यो सिंगै गाउँ चुनाव बहिस्कारको पक्षमा उभिएको छ ।

स्थानीय तहको सीमांकनलाई लिएर तिङला असन्तुष्ट छ । स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाली कांग्रेस बाहेकका दलले तिङलालाई सदरमुकाम रहेको सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, Asics Gel Nimbus 14 męskie त्यही सिफारिस भएको थियो ।

तर, Nike Air Max 2017 Heren wit कांग्रेसले त्यसमा सहमति जनाएन । आयोगले पनि कांग्रेसको माग अनुसार नेचासल्यानतिरै राख्यो ।

यसको विरोधमा स्थानीयबासीले संघर्ष समिति बनाएर ५/६ महिनादेखि आन्दोलन पनि गर्दै आएका थिए ।

तिङला गाउँबाट सदरमुकाम झण्डै आधा घन्टाको दुरीमा छ । तर, air max homme pas cher नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ/दुई घन्टाको दुरीमा छ । त्यसैले यो मागमा गाउँबासीहरु सबै एक छन् ।

माग सम्बोधन नभई चुनाव हुन लागेपछि त्यहाँ ‘नो भोट’ अभियान समेत चलाइएको छ ।

जब बलबहादुर केसी सुटुक्क तिङला पुगे

गाउँबासीहरु असन्तुष्ट भइरहेका बेला चुनावको तयारीका क्रममा नेपाली कांग्रेस सांसद बलबहादुर केसी सुटुक्क तिङला पुगे । केसीले प्रहरी र स्थानीय प्रशासनलाई समेत जानकारी गराएका थिएनन् ।
उनले टंकबहादुर कार्कीलाई वडा नम्बर १ को वडाध्यक्षको उम्मेदवार बन्न राजी गराए । केसीको दाउ थियो, New Balance 997 damskie उम्मेदवारी दर्ता गराउन पाए कार्की निर्विरोध वडाध्यक्ष हुनेछन् ।

तर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close