होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

गाई फार्ममा भएको आगलागीको छानविन गर्न माग

34471

cow-aagalagi.-2jpg५ असार, cheap adidas uk काठमाडौ । पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था एनीमल नेपालले गत शनिबार गोकर्णेश्वरमा रहेको गाइमार्फमा भएको आगलागीको छानविन गर्न सरकारसँग माग गरेको छ ।

आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन र गोठ निर्माणको मापदण्ड तोक्न छानविन समिति बनाउनु पर्ने सरकारसँग माग गरेको हो ।

एनीमल नेपालले गोठ व्यवस्थापनमा भएको कमजोरीले त्यति धेरै क्षति पुगेको भन्दै अब निर्माण हुने र भएको गोठ व्यवस्थापनको न्यूनतम मापदण्ड तोक्नुपर्नेमा जोड दिएको हो ।

त्यस्तो मापदण्ड बनाउनका लागि पनि उक्त घटनाको छानविन गर्न एनीमल नेपालले सरकारको ध्यानाकर्षण गराएको हो ।

आगलागी भएको ठाउँ पहिले कुखुराको खोर रहेको र त्यसको स्तरउन्नती भइरहेका बेला आगलागी भएर क्षति भएको थियो ।

एनीमल नेपालले घटना लगत्तै पशु चिकित्सकको एक टोलीलाई घटनास्थलमा खटाएर घाइते गाईहरुको उपचार गरिरहेको जनाएको छ ।

उक्त आगलागीमा परी अहिलेसम्म ८२ गाई मरिसकेका छन् । ४१ गाई घाइते भएका छन् । घाइतेमध्ये २७ गाई धेरै पोलिएका छन् । बाँकी गाई कम मात्रामा पोलिएका छन् ।

उक्त आगलागीबाट १० टन दाना, Asics Pas Cher एक थान जेनेटर र फार्ममा क्षति भएको छ । उक्त मार्फमा ७५ वटा दुहुनो गाई,


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*