सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

karidor_arthasansar डोल्पा (त्रिपुराकोट), adidas cloudfoam uomo असार । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । जाजरकोट डोल्पा सडकखण्डको ११७ दशमलव ७ किमी सडकमध्ये १०९ किमी त्रिवेणी–करोपगाड सडक खण्ड निर्माण भएपछि त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

करोपगाड–खदाङखण्डको काम पनि अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ । उक्त सडक अन्तर्गत अहिले कुच्चीभिरको निर्माण भइरहेकोे छ । आउँदो दसैँभित्रै त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङमा सडक पु¥याउने र वर्षौंदेखि खच्चडबाट ल्याइएको खाद्यवस्तु प्रयोग गर्दै आएका डोल्पालीलाई दसँैमा ट्याक्टरबाट ल्याइएको चामल खुवाउने सेनाको लक्ष्य छ ।

अब डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडकपुग्न आठ दशमलव पाँच किलोमिटिर मात्र बाँकीे छ । बाँकी सडक भिर पहारायुक्त भए पनि अडिक आत्मविश्वासका साथ सेनाले युद्धस्तरमा काम अगाडि बढाएको सडक निर्माणका कार्यदल प्रमुख कर्नेल विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

अबको एक वर्षभित्र डोल्पालीको मोटर चढ्ने वर्षौंदेखिको सपना साकार गर्न लागिपरेको पहाडीको भनाइ छ । तल्लो डोल्पालीले यातायात पुग्दाको स्वाद ७३ साउनमा सडक उद्घाटन भए देखिनै पाइरहेका थिए ।

गाउँमै दसैँभित्र सडक पुग्ने भएपछि त्रिपुरा सुन्दरी नगरपालिका–५ का मोती उपाध्याय दङ्ग हुनुहुन्छ । “वर्षौंदेखिको मोटर चढ्ने सपनाको नजिक पुगेका छौँ हामी डोल्पाली,

  • Nike Free Rn Flyknit Dames
  • घरमै कुहिँदै आएका हाम्रा स्थानीय स्याउ, nike air max ओखर,

  • Orlando Magic
  • सिमीलगायतका उत्पादनले बजार पाउने भएका छन्” उहाँले भन्नुभयो,

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    *
    *