पञ्चकन्या माई हाइड्राेलाई ११ करोडको आईपीओ निष्काशन अनुमति   •   चीन भ्रमण सफल : प्रधानमन्त्री केपी शर्मा ओली   •   काठमाडौंमा ४ गुणाले बढ्यो जग्गाको मुल्य, कुन ठाउँमा कति तोक्यो ? (सूचिसहित)   •   ग्रेडिङका कारण एसइईको नतिजा कमजोर देखिएको होइन : परीक्षा बोर्ड   •   स्थानीय तहमा कर्मचारी अभाव हुन नदिने लालबाबु पण्डित प्रतिबद्धता   •   नायिका श्वेता खड्काको मानवीय सेवा

सुरु भयो निशा र शरदको वैवाहिक इनिङ

34837

images_cms-image-000025782क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीको आजबाट वैवाहिक इनिङ सुरु हुँदैछ। अर्थात् उनीहरु आज वैवाहिक बन्धनमा बाँधिदै छन्। उनीहरुको विवाह आफन्तहरुमाझ सम्पन्न हुने भएको छ।

विवाहको रिसेप्सन पार्टी भने १८ गते हुनेछ। सो पार्टीमा फिल्मकर्मी, आफन्त र क्रिकेटरहरुको सहभागिता रहनेछ। लामो समयदेखिको उनीहरुको प्रेमले सार्थकता पाउन लागेको हो। दुईवर्ष अघिमात्र नायिका निशाले सामाजिक सञ्जाल मार्फत् उनी शरदसँग प्रेममा परेको खुलासा गरेकी थिइन्।

उनीहरुको प्रेम सम्बन्धको चर्चा चल्दै अाए पनि विवाह गर्ने निर्णयको समाचारलाई भने उनीहरु लामो समय लुकाउन सफल रहे। २००८ मा पहिलोपटक एक क्रिकेट इभेन्टमा उनीहरुको पहिलो पटक भेट भएको थियो। २००८ मा भएको उक्त प्रतियोगिताको क्रममा नै उनीहरुको देखभेट भएको थियो। रिसेप्सन पार्टीमा फिल्मकर्मी, र क्रिकेटरहरुको सहभागिता रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*