परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

बोल्ड अनि ब्युटिफूल एलिसा राई ! (फाटो फिचर)

alisha-rai-hot-1-750x903एजेन्सी । एलिसा अहिले चलचित्रका आइटम गीतदेखि म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । उनको खोजी युटुबमा धेरै गरिएको पाइन्छ । चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि उनी मिडियामा नोटिस भएकी हुन् । उनले अब, म्यूजिक भिडियोमा मोडलिङ गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

चलचित्रकी नायिका भएर एलिसा उदाउँछिन् या उदाउँदिनन्, त्यो भोलीको कुरा हो । तर, कतिपयले भन्ने गरेका छन्(‘एलिसालाई छोटो समयमा पाएको सफलता सम्हाल्न मुश्किल परिरहेको छ ।’ चर्चा हुनु र त्यसलाई जोगाएर राख्न सक्नु फरक कुरा हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close