प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

यस्तो बन्यो ‘छक्का पञ्जा २’को फस्टलुक पोस्टर

chhakkapanja2काठमाडौं । फिल्म ‘छक्का पञ्जा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को फस्टलुक पोस्टर आइतबार सार्वजनिक गरिएको हो । यस फिलिमलाई पनि दीपाश्री निरौला निर्देशन गरेकी हुन् ।

पोस्टरमा मुख्य भूमिकामा रहेका सबै कलाकारहरुको अनुहार अटाइएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

फिल्म ‘छक्का पञ्जा २’ आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close