इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

९ स्थानीय तह थपिँदै : अब स्थानीय तहको संख्या कति ?

काठमाडौं । संघीय मामिला  तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थनीय तह थप्ने गृहकार्य अघि बढाएको छ । यो संख्या थपिएपछि देशभरबा स्थानीय तहको संख्या सात सय ४४ बाटा बढेर सात सय ५३ हुनेछ ।

अब १० वटा स्थानीय तह थपिनेछन् । भने पर्साको एउटा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभिनेछ ।

प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या रसिमाना हेरफेरसँगै ५९ गाउँपालिका र एक महानगरसहित ७७ नगारपालिका हुनेछ ।

सप्तरीमा बलान बिहुल गाउँपालिका थपिएको छ । 1_4k9eLylF4Wkantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close