यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

खिचापोखरीको एक होटलमा आगलागी, करिब एक लाख क्षति

Fire-Aago६ भदौ, काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो ।

आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

खाजा होटल सञ्चालकले एक लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । तर, बिशाल बजार प्रहरीले भने ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close