विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

गायिका मिलन अमात्यले गरिन् डिभोर्स

38065

editedगायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् । तर आज सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको छ । सम्बन्ध बिच्छेदका कारण बारे केही खुलाउन नचाहेका मेन्सनले सोमबारबाट दुबै जना अलग भएको जानकारी भने दिए ।

यो बिषयमा मिलनसँग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर पन्छिन चाहिन् । गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दीपक र मिलनले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*