प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

सगुनमा दोस्रो चरणको लगानी ३० नोभेम्बरसम्म

images-cms-image-000033578काठमाडौँ, २६ असोज । सोसल कमर्स सञ्जाल सगुनले दोस्रो चरणमा खुल्ला गरेको लगानी अवसरलाई ३० नोभेम्वर २०१७ मा स्थगित गर्ने घोषणा गरेको छ। सगुनले डिसेम्बरको दोस्रो हप्तासम्म आफ्नो मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ।

सर्वसाधारणले प्रतिसेयर २३ अमेरिकी डलरमा न्युनतम १ हजार अमेरिकी डलरको ग श्रेणीको सामान्य सेयर खरिद गर्न सक्छन्।

सगुनले आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरेको अध्यक्ष गोविन्द गिरीले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close