होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

38810

 

  • शिखरपोष्ट रिपोर्टर

काठमाडौं, ५ कात्तिक । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही कात्तिक १२ गते होटल ह्यातमा हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । टान निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश कुमार मैनाली तथा निर्वाचन अधिकृतद्धय होम बहादुर दोङ र गुणराज आचार्यद्धारा हस्ताक्षरित निर्वाचन कार्यतालिका आइतबार सार्वजनिक भएको हो । निर्वाचन कार्यतालिकाअनुसार कात्तिक ६ गते सोमबार विहान ११ बजे मतदाता नामावली प्रकाशित गरेपछि निर्वाचन कार्यक्रमको औपचारिक सुरुवात हुनेछ ।
यस्तो छ निर्वाचन कार्यतालिकाःtaan


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*