डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

राजनीतिबाट थाकेकी छैन : करिश्मा मानन्धर

39853

नायिका_करिश्मा_मानन्धर_अन्ततः_सांसद_बन्न_नपाउने_7898काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले कलाकारिताझैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्ने बताएकी छिन् । फिल्म बनाउने भन्दा राजनीतितिरै जम्ने योजना रहेको उनको भनाई छ ।

डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीका नेत्रीसमेत रहेकी करिश्मा पार्टीको समानुपातिक तर्फको पहिलो नम्बरमा थिइन् । तर, नयाँ शक्ति पार्टीले मत नल्याएपछि उनको समानुपातिकतर्फ सांसद हुने सपना पुरा हुन सकेन । अब नयाँ शक्ति पार्टीको भबिष्यमै प्रश्न उठेको छ । तर, आफू राजनीतिबाटै केही गर्न सकिन्छ भनेर आशावादी रहेको बताउछिन् ।

ढुकढुकी, बाबुसाहेब र फागु पनि करिश्मा मानन्धरले पनि नयाँ फिल्म निर्माण गरेकी छैनन् । राजनीतिमा आफूलाई अभ्यस्त गराउँदै गएकी करिश्मा अब तत्काल फिल्म बनाउने सोचमा छैनन् । ‘कलाकारिताझैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्छु,’ उनी भन्छिन्, ‘मेरो तत्काल फिल्म बनाउने कुनै सोच छैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*