थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

केपी ओली थाइल्यान्ड प्रस्थान

40214

kp_oli_UML_president-5a55cb0da958a0.08514229काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका गर्नुभएको छ । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि बुधबार थाइल्याण्ड प्रस्थान गरेका गर्नुभएको हो । उहाको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत थाइल्याण्ड गएका छन्। ओलीलाई बिदाई गर्न वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका एमाले नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहा बैंकक जान लाग्नुभएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*