थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

नेपाल बिज्ञापन संघको अध्यक्षमा रबिन्द्र रिजाल

40274

Annकाठमाडौं । नेपाल बिज्ञापन संघ (आन) को अध्यक्षमा रविन्द्रकुमार रिजाल ‘शशि’ निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षलगायत अधिकांश कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् ।

निर्बिरोध निर्वाचित अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, दृतिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सह कोषाध्यक्षमा पंकज प्रधान रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा रोसन प्रसाई, रमेस पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष र सचिव पदमा भने आज निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा पिताम्बर पोखरेल र यमुना पौडेलले उम्मेदवारी दिएका छन् भने सचिवमा कृष्णप्रसाद घिमिरे र सालिकराम घिमिरेले उम्मेदवारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*