‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

पर्खी खालिङले पाए थर्ड डन र इन्टरनेशल कोचको उपाधि

40717

parkhiशिखरपोष्ट/इन्टरनेशनल मार्सल आर्टस एसोसियसन( आइएमए) हेडक्वाटर कोलोराडोले न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस् डोजोका सञ्चालक तथा प्रमुख प्रशिक्षक पर्खी खालिङ राईलाई थर्ड डन र इन्टरनेशनल कोचको उपाधि प्रदान गरिएको छ । नेपालको प्रतिनिधित्व गदै त्यहा पुगेका पुग्नुभएका पर्खी कोलोराडोमा भएको ब्लाक वेल्ट टेस्टमा उत्कृष्ट प्रस्तुति दिएको आधारमा उक्त उपाधि सहितको प्रमाणपत्र प्रदान गरिएको हो ।

आइएमए हेडक्वाटर कोलोराडोका सङ्स्थापक साइरस मदानीले पर्खीलाई डन र कोचको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
युएसए कराते महासंघको राष्ट्रिय रेफ्री शाहअेका उहा बिगत लामो समयदेखि यस् क्षेत्रमा कृयाशिल रहदै आउनुभएको छ ।

उक्त उपाधी पाउनका लागी अमेरिकाको विभिन्न राज्यमा रहेका आइएमए डोजोका ५५ जना भन्द बढिले विभिन्न तहका डन उपाधि पाउनका लागी टेष्ट दिएका थिए । पर्खीसङ्गै हेडक्वाटरले न्युयोर्ककै डोजोमा खेल्दै आइरहेका पासाङ दावा शेर्पा र रोसन प्रधानलाई पनि फष्ट डनको उपाधि प्रदान गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*