होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

साहस उर्जाको चौथो वार्षिक साधारणसभा चैत्र १४ मा हुने

आइपीओ जारी गर्ने तथा कम्पनीको पूँजीगत संरचना संसोधनमा छलफल गर्ने

41060
  • शिखरपोष्ट रिपोर्टर

Stamकाठमाडौं, २१ फागुन । ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत परियोजना सञ्चालन गरिरहेको साहस उर्जा लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले आफ्नो साधारण सभा आउँदो चैत्र १४ गतेको दिन काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्युटमा गर्ने घोषणा गरेको हो ।

गत फागुन १३ सम्पन्न सञ्चालक समितिको बैठकबाट सो निर्णय पारित गरेपछि कम्पनीले सार्वजनिक सुचना प्रकाशन गरेको छ ।

सो साधारण सभामार्फत आइपीओ जारी गर्ने तथा कम्पनीको पूँजीगत संरचना संसोधन लगायत प्रबन्धपत्र र नियमावली सम्बन्धि छलफल गर्नेछ । सोही साधारण सभाबाट आर्थिक वर्ष २०७३/०७४ को सञ्चालक समिति तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदनसहितको वितीय विवरणमाथि छलफल गरी पारित गरिने छ । sahas urjaa


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*