होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

प्रदेश सरकारको सञ्चित कोष तयार

41076

mukhyamantraiकाठमाडौं,२१ फागुन । सरकारले प्रदेश संचित कोष दिगदर्शन तयार पारेको छ । अर्थ सचिवको संयोजनमा तयार पारिएको उक्त दिग्दर्शनमा प्रदेश सरकारले संचालन गर्ने कोषको विभिन्न खाता रहने छ ।

समायोजन खाता, खर्च खाता, राजस्व खाता, अनुदान खाता , ऋण खाता, राजस्व बाँडफाँड खाता, एकल प्रशासन खाता, राजस्व, धरौटी, पेश्कीलगायतका खाता रहने अर्थ मन्त्रायका प्रवक्ता अर्जुनप्रसाद अधिकारीले बताए ।

कार्यविधिमा खाता खोल्ने बैंक र पदाधिकारीको नाम समेत उल्लेख गर्नुपर्ने पर्छ । साथै रकम जम्मा तथा ट्रास्फर हुने शीर्षक संकेत कार्यविधिमा व्यवस्थापन गरिएको छ । समग्रमा प्रदेशको कोष संचालनकलाई कार्यविधिले व्यवस्थित बनाउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*