‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

सगरमाथा आरोहण तयारीमा रहेका ५ महिला पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना

41162

nकाठमाडौं- ‘समानताका लागि बुलन्द आवाज’ नारासहित चैतमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना शुभकामना दिएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार महिला दिवसको अवसर पारेर भएको भेट कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

आरोही टोलीका सदस्यहरुले प्रधानमन्त्री ओलीसमक्ष सगरमाथा आरोहणको दस्तुर मिनाहा साथै सरकारका तर्फबाट आर्थिक सहयोग माग गरेका थिए।

आरोहण टोलीमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की (न्युज २४ टेलिभिजन), कल्पना महर्जन (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*