नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

राष्ट्रपति निर्वाचनमा संघीय संसदका ५ र प्रदेशसभाका १३ जना सांसदले मतदान गरेनन्

41251

nirwachan-pariwartanकाठमाडौं,२९ फागुन । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद मतदानमा अनुपस्थित रहे।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु
रेशम चौधरी
बाबुराम भट्टराई
प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव

मतदानमा अनुपस्थित प्रदेशसभाका सांसदहरु
कृष्णबहादुर चौधरी
धनमाया लामा
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ
हरिशरण आचार्य
हिमबहादुर शाही


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*