प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

जोन सिना र निक्की बेलाद्वारा छुट्टिने घोषणा

images_cms-image-000045703३ बैशाख २०७५ । डब्लुडब्लुइ स्टार जोन सिना र निक्की बेलाले आफूहरु छुट्टिने घोषणा गरेका छन्। गतवर्षको अप्रिल महिनामा उनीहरुले ‘इन्गेजमेन्ट’ गरेका थिए।

आगामी मे महिनाको ५ तारिखमा उनीहरुको विवाह तय भएको थियो। ‘यो निर्णय हाम्रालागि निकै कठिन थियो। हामी एकअर्कालाई सम्मान गरिरहनेछौँ,’ निक्की बेलाले भनेकी छन्।

जोन सिना र निक्की बेला दुवै रेस्लिङका चर्चित नाम हुन्। गतवर्षको रेसलमेनिया नै सिनाले बेलालाई प्रेम प्रस्ताव राखेका थिए ।

उनीहरुको छुट्टिने निर्णयले प्रशंसकहरु दुःखी भएका छन्। एजेन्सीget_img

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*