डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मोदीजस्तै देखिने रामचन्द्रन एकाएक चर्चामा, अब फिल्म खेल्दै

42365

safe_image.phpभारतको केरलमा बस्ने एमपी रामचन्द्रन गत वर्ष एकाएक चर्चामा आएका थिए । पायनूर रेलवे स्टेशनमा रेल कुरिरहेका उनको तस्बिर एकाएक भाइरल भएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै देखिने उनले चाँडै नै फिल्म खेल्ने भएपछि पुनः चर्चामा छाएका छन् । नोटबन्दीमाथि बन्न लागेको फिल्म स्टेटमेन्ट ८/११ मा उनी मोदीको भूमिकामा देखिने भएका छन् ।फर्स्टपोष्टका अनुसार उक्त फिल्ममा रामचन्द्रनको तीन÷चार वटा सीन भएको बताइएको छ ।

तीमध्ये एउटा नोटबन्दीको घोषणाको हुनेछ ।स्टेटमेन्ट ८/११ एक कन्नड फिल्म हो जसलाई अप्पी प्रसादले निर्देशन गरिरकेका छन् ।

स्मरण रहोस्, कर्नाटकमा विधानसभाको चुनाव नजिकिँदो छ । यस्तोमा यदि यो फिल्म चुनाव अगावै रिलिज भए त्यसले नोटबन्दीको विषयमा विपक्षी पार्टीलाई एकपटक पुनः मुद्दा बनाउने मौका हुनेछ । -एजेन्सी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*