जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

२ सय ६० प्रहरी नायब निरीक्षक (सई) मा बढुवा, को–को ? (नामावलीसहित)

42526

Nepal-police_SxeEDL2Lncकाठमाडौं । २ सय ६० जना प्रहरी सहायक निरीक्षक (असई)हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

सर्वेन्द्र खनाल आईजीपी बनेपछि रिक्त रहेका तल्लो तहका पददेखि माथिल्लो  पदहरुको धमाधम बढुवा गरिएको हो । समयमै प्रहरी अधिकारीहरुको बढुवा नहुँदा संगठनमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुमा नैराश्यता बढेको थियो ।

बढुवा सिफारिस समितीको आज बसेको वैठकले रिक्त सई पदमा बढुवा   सिफारिस गरेको हो ।

बढुवा हुनेहरुको नामावली यहाँ क्लिक गर्नुस् 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*