मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

भिटोफ नेपालको क्यालेण्डर सार्वजनिक

42541

ccc_ghBHkxEfPcकाठमाडौं । गाउँ पर्यटन प्रबर्दन मञ्च (भिटोफ नेपाल)ले यो वर्षको भित्तेपात्रो (क्यालेण्डर सार्वजनिक गरेको छ । गाउँघर तथा दूरदराजका ग्रामिण पर्यटन प्रतिनिधित्व गर्ने तस्बिर समेटेर भिटोफले क्यालेण्डर सार्वजनिक गरेको हो ।

शुक्रबार भएको क्यालेण्डर बिमोचन कार्यक्रममा भिटोफका बरिष्ठ सल्लाहकार प्राध्यापक डाक्टर प्रेम शर्माको उपस्थित रहेको थियो ।

कार्यक्रममा भिटोफ नेपालला अध्यक्ष राम सापकोटा (कमल)ले गाउँको पर्यटन विकासका लागि भिटोफ सदैब लागिपर्ने बताए । कार्यक्रममा भिटोफका महासचिव बासु पाण्डे पनि उपस्थित थिए  । यो वर्ष सरकारी बिदाको अन्योल रहेकाले क्यालेण्डर छपाइमा ढिलाई भएको भिटोफका प्रथम उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहालले शिखरपोष्टलाई जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*