मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

आर्थिक सम्बृद्धिको लागि भाषण होइन, ठोस योजनाको खाँचो छ: थपलिया

42556

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले आर्थिक सम्बृद्धिको सपना भाषणमा नभई ठोस योजना निर्माण गरेर पूरा गर्न जरुरी रहेको बताएका छन् । शिखर अनलाइन टिभीसँग कुराकानी गर्दै थपलियाले यस्तो बताएका हुन् ।

हेर्नुस् थपलियाको धारणा जस्ताको तस्तैः  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*