थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

विमला मगरको ‘दुई दिनको जिन्दगी’को म्यूजिक भिडियो सार्वजनिक (भिडियोहित)

43010

bimalaशिखरपोष्ट/काठमाडौं । गायिका विमला मगरको दुई दिनको जिन्दगी बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहबीच खानेपानी तथा सरसफाईमन्त्री विनामगरले सो म्यूजिक भिडियो औपचारिक रुपमा सार्वजनिक गर्नुभएको हो ।

डिके मिडियाद्धारा निर्मित उक्त गीतमा राजेश पायल राई र विमला मगरले स्वरबद्ध गर्नुभएको हो भने प्रेमकृष्ण बजगाईको लय र शब्द, शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ ।

म्यूजिक भिडियोमा शेरबहादुर गुरुङ, रविन थापा मगर, नमिता घिसिङलगायतको अभिनय रहेको छ । भुपेन्द्र गुरुङको निर्देशन, मधुर बस्नेतको छायांकन तथा प्रविण ढकालको सम्पादन रहेको उक्त म्यूजिक भिडियोको निर्माण नियन्त्रक/वितरकको रुपमा महेश राना मगर रहनुभएको छ ।

भिडियो:

bimala magar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*