मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

नोटमा केरमेट गरे तीन महिना जेल

43868

1533782581काठमाडौं । नोटमा केरमेट गरेमा अबदेखि ३ महिना जेल सजाय हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै नोटमा केरमेट गरेमा ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ ।

मुलुकी अपराध(संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार नोट वा सिक्का जलाउने,केरमेट गर्ने,नष्ट गर्न खोज्नेलाई कसुर कायम हुने र त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ ।

राष्ट्र बैंकले विगतमा पनि नोटमा केरमेट नगर्न आग्रह गर्दै आएको थियो । विगतमा पनि कानूनी सजाय हुने व्यवस्था थियो ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै नोटमा केरमेट गर्न,स्टिच लगाउन रोक लगाएको छ । यसो गरेमा ३ महिना जेल तथा ५ हजार रुपैयाँ जरिवाना हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*