मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

गीतकार महेन्द्र दिप राईको ‘याद यत्ति’ म्यूजिक भिडियो सार्वजनिक

कार्यक्रमको फोटो फिचरसहित

43874

 

  • शिखरपोष्ट रिपोटर

5काठमाडौं, २४ साउन २०७५ । गीतकार महेन्द्र दिप राईको याद यत्ति बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गत श्रावन २० गतेको दिन काठमाडौंको फँलैचा रेष्टुरेण्टमा एक समारोहबीच औपचारिक रुपमा सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो यूट्युबमासमेत पनि सार्वजनिक गरिएको हो ।

11गीतकार राईको यो पहिला म्यूजिक भिडियो हो । बरिष्ठ साहित्यकार महेश पौड्यालको प्रमुख आतिथ्यता तथा संगीतकार गगन सुब्बाको विशेष आतिथ्यतामा सम्पन्न म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा गीतकार, संगीतकार, गायक, गायिका तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुपरस्टार गायक राजेश पायल राईको स्वरमा रहेको उक्त गीतमा गायक तथा संगीतकार कृष्ण राईको संगीत रहेको छ भने भने नोर्वु शेर्पाले एरेन्ज गरेका हुन् । मुस्कान मुकारुङले मिक्सिङ गरेका छन् ।
1  4   76 93 66 88फोटोः गंगाराम राई


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Mahesh paudyal sir sangitkar navayera sahityakar (gitkaar, kahi, kathakar, aakhyankar) Tatha samaalochak hunuhunxa
    Anyway badhai sabai team lai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*