डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कर्जाको व्याजदर घटाउने राष्ट्र बैंकको निर्देशन बैंकर्स संघले मानेन

43897

ssकाठमाडौं । नेपाल बैंकर्स संघले तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताएको छ । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर घटाउन निर्देशन दिएपनि बैंकर्स संघले यस्तो जवाफ दिएको हो ।

संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर राष्ट्र बैंकले भनेजस्तो २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको बताए । बिहीबार राजधानीमा उनले बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने बताए । उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए ।

उनले राष्ट्र बैंककै निर्देशन बमोजिम स्थानीय तहमा शाखा विस्तार गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएकोले तत्काल कर्जाको व्याजदर समायोजन गर्न नसकिने प्रष्ट पारे । उनका अनुसार बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*