टुर्गानले मनायो ३०औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस   •   ‘विपावर’काे पहिलाे क्षेत्रीय सम्मेलन सुरु   •   ६ सचिवको सरूवा, पर्यटन मन्त्रालयमा सापकोटा   •   विदेशी लगानीका पाँच किसिमका परियोजनालाई हेजिङ सुविधा प्रदान   •   सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सफल भएका छौं: गृहमन्त्री थापा   •   सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्री ओली: विकासकाे नायक बन्न सांसदहरूलाई आग्रह

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष गम्भिर घाइते

43986

anuसोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अनुप्रशान्त थुलुङ मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएकाछन् । गाउँपालिकास्थित देउसाको बुडिडाँडा भिरवाट खसेकाको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइते राईको टाउकोमा गम्भिर चोट लागेको बताइएको छ । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाण्डौ लगिएको छ । उनको मेडिसिटी अस्पताल नक्खुमा उपचार भईरहेको गाउँपालिका अध्यक्ष असिम थुलुङले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*