नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

कुल्फीवाला मनकुमारले सोलुखुम्बु पुगेर लिए नागरिकता

44026

Man-Kumar-Raiसोलुखुम्बु । विभिन्न युट्युबका च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका कुल्फी बेच्ने (कुल्फीवाला) मनकुमार राईले नागरिकता पाएका छन् । राईले आज बिहिबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुवाट नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

राईलाई सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकता पाएपछि राई खुशी भएका छन् । नेपाली भएर पनि आर्थिक अभावका कारण ढिलो गरी नागरिकता बनाएको उनले बताए ।

नेचा सल्यान गाउँपालिका २ दोदी सोलुखुम्बुका मनकुमार २६ वर्षपछि नागरिकता बनाउन गृह जिल्ला फर्केका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*