थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि

44843

bank-final-काठमाडौं । बैकिङ कारोबारको लागि अबको पाँच दिन बैंक तथा वित्तीय संस्थान बन्द हुन्छन् । तर,केही स्थानमा भने बैंकले दशैंको बिदामा समेत बैकिङ सुविधा दिएको हुन्छ । नगद जम्मा गर्न तथा झिक्न सकिन्छ । नियमित कारोबारका लागि बैंक कात्तिक ४ देखि खुल्छ ।

तर,सबै बैंकले केही शाखा कार्यालयबाट दशैंको बेलामा समेत बैकिङ सुविधा दिएका छन् । दशैंको दिनमा भने केही बैंकको एउटा शाखामा मात्र यस्तो सुविधा छ ।

११ बजेदेखि २ बजेसम्म दशैंको बिदामा केही शाखाहरु खुल्ने छन् । जसको सूचना बैंकहरुले दिएका छन् । 1 2


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*