‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)

44848
  • शिखरपोष्ट रिपोर्टर

डा. रेनुका, जसिहाङ राई र जेनी खालिङको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिककाठमाडौं, ३० असोज २०७५ । डा. रेनुका सोलुको ‘सोलुखुम्बु आउनु है हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक÷संगीतकार जसिहाङ राईको संगीत तथा गायिका जेनी खालिङ र जसिहाङ राईको आवाज रहेको उक्त गीत गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

जसिहाङ राईको संगीत तथा सुमन केसीको एरेञ्जमेन रहेको उक्त गीतको कोरस भने मुना, सुमित्रा, सुस्मा, प्रवेश र कुमारलगायतका कलाकारहरुको रहेको छ ।

गजल तथा उपन्यास लेखनमार्फत आफुलाई अब्बल सावित गरिसक्नुभएकी डा. रेनुकाकोले विभिन्न रचनाहरुमार्फत आफ्नो जन्मभूमिको सन्दर्भलाई गहन ढंगबाट प्रस्तुत गर्दै आउनुभएको छ ।

गीतमार्फत सोलुखुम्बु जिल्लाको प्राकृतिक, धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको सुन्दरताका बारेमा बयान गरिएको छ । सो गीतको भिडियोसमेत निर्माण गरिएको छ ।

भिडियो:


Subscribe to Comments RSS Feed in this post

3 Responses

  1. Derai ramro gith ani sabda rahexa
    Hamro gauko yad pani ayo best off luck all are team.

  2. Derai derai ramro song xa hamro gauko yad ako xa aja best off luck all are team

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*