प्रचण्डद्वारा खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना   •   पर्यटक संख्यामा उल्लेख्य बृद्धि, सन् २०२० को लक्ष्य भेटिएला ?   •   एनएमबीमा ओम विकास बैंक गाभियो   •   मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा   •   नेकपा जनवर्गीय संगठनको भागबण्डा: कुन संगठनको नेतृत्व कसले पाए ?   •   एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने

गायिका खालिङ राष्ट्रिय म्यूजिक अवार्डबाट सम्मानित

45923
  •  शिखरपोष्ट रिपोर्टर

urmilaकाठमाडौं, २५ माघ । राष्ट्रब्यापी नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०७५को दोश्रो संस्करण राई भाषिक सर्वोत्कृष्ट अवार्ड गायिका उर्मिला खालिङले जित्नुभएको छ । पावर न्यूजद्धारा आयोजित एक समारोहबीच पूर्व उपराष्ट्रपति परमानन्द झाले गायिका खालिङलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

सगरमाथाको सौगात गीति संग्रहबाट नेपाली सांगीतिक क्षेत्रमा छाएका गायिका खालिङ सोलुखुम्बु जिल्लाकै पहिलो महिला राष्ट्रिय अवार्ड विजेता बन्न सफल हुनुभएको छ ।
सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका काँकुमा जन्मिनुभएकी गायिका खालिङले दर्जनौं गीतहरुमा स्वर दिइसक्नुभएको छ ।

राष्ट्रिय अवार्ड जित्न सफल हुनुभएकोमा शिखरपोष्ट मिडिया ग्रुपको तर्फबाट हार्दिक बधाई तथा शुभकामना गायिका उर्मिला खालिङलाई ।51484469_839082419756488_8451213547840471040_nतस्बीर: खालिङ साहित्य संगीत बिभागको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*