व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

‘भैसी हात्ती’ले सरस्वती लामालाई दिलायो ‘उत्कृष्ट पप गायिकाको अवार्ड’

46081

resize.phpकाठमाडौं । गायिका सरस्वती लामाले उत्कृष्ट नेपाली पप गायिका तर्फको अवार्ड जित्न सफल भएको छ । कतारमा आयोजित हिमालयन इृन्टरनेशनल नेपाली म्युजिक अवार्डमा उनले सो  अवार्ड जित्न सफल भएकी हुन ।

“भैसी हात्ती” गीतबाट उनलाई सो अवार्ड दिइएको हो । यो अवार्डले मलाई थप उत्साहित बनाएको बताउदै लामाले अवार्डका लागी सबैलाई धन्यवाद दिएकी छिन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*