अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

३३ व्यवसायीमाथि राजस्व अनुसन्धान विभागले छानविन थाल्यो, को को परे ? (सूचिसहित)

46100

Tax_Pathlayaकाठमाडौं । झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजश्व छलेको भन्दै बीरगञ्ज आसपासमा व्यवसाय सञ्चालन गरिरहेका ३३ जना व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले छानविन थालेको छ ।

प्रारम्भिक छानविनमा राजश्व छलेको प्रमाण भेटिएपछि विभागले बारा र पर्साका ३० जना र ३ जना सर्लाही जिल्लाका गरी ३३ व्यवसायीलाई पत्राचार गरेको हो । व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

पत्राचार गर्दा पनि व्यवसायीहरु सम्पर्कमा नआएपछि विभागले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बुधबार सूचना प्रकाशित गर्दै अबको ७ दिनभित्र पनि व्यवसायीहरु विभागमा उपस्थित नभएमा अदालतमा मुद्दा दायर गर्ने विभागले जनाएको छ । rajaso


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*