भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

धनमाया खालिङ बनिन् जिल्लाकै पहिलो राष्ट्रिय टेबलटेनिस खेलाडी

46129
  • शिखरपोष्ट रिपोर्टर   

52519433_2324514457598433_7636135953148411904_nकिरात खालिङ राई उत्थान संघकी केन्द्रीय सचिव धनमाया खालिङ आठौं राष्ट्रिय खेलका लागि टेबलटेनिस तर्फबाट छनोट भएकी छिन् । झापामा सम्पन्न प्रदेश नम्बर १ स्तरीय छनोट प्रक्रियाबाट खालिङ छानिएकी हुन् ।

आठौं राष्ट्रिय खेलका लागि ५औं नम्बरमा छानिएका उनी जिल्लाकै पहिलो टेबलटेनिस खेलाडी बनेकी छिन् । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर १, टाक्सिन्दु (हालः धापासी काठमडौं) स्थायीबासी उनले यसअघि विभिन्न प्रतियोगितामा भाग लिएर विभिन्न स्थान हासिल गरेकी थिइन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*