अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

पेम्बा शेर्पा सोलुखुम्बु जिल्लाकै पहिलो राष्ट्रिय ब्याटमिनटन खेलाडी

46132
  • शिखरपोष्ट रिपोर्टर   

52661711_2144707448902047_5742509705842917376_nपेम्बा शेर्पा सोलुखुम्बु जिल्लाकै पहिलो ब्याटमिनटन खेलाडी बन्न सफल भएका छन् । इटहरीमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उनी जिल्लाको पहिलो ब्याटमिनटन खेलाडी छनोट भएका हुन् ।

जिल्ला ब्याटमिनटन संघ, सोलुखुम्बुका अध्यक्ष राजकुमार गुरुङले यो जिल्लाको सिंगो खेलकुद क्षेत्रमा नयाँ आयम भएको बताए । शिखरपोष्टसित कुराकानी गर्दै अध्यक्ष गुरुङले यसअघि क्षेत्रीय खेलाडीसमेत हुन नसकेको सन्दर्भमा राष्ट्रिय खेलाडीको रुपमा छनोट हुनु सबैका लागि गौरवको विषय भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*