व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

‘औधोगीक व्यवसाय ऐन–२०७५’ लाई संशोधन गर्ने तयारीमा सरकार

46298

pmo-nepalकाठमाडौं । सरकारले ‘औधोगीक व्यवसाय ऐन–२०७५’ लाई संशोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्न स्वीकृत दिएको छ ।

बिहीबार मन्त्रिपरीषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । उनले चैत दोस्रो साता हुने लगानी सम्मेलनका लागि ध्यान दिँदै त्यस अघि नै सबै काम सक्ने बताए । यो विद्येयक नीजि क्षेत्र मैत्री ऐन बन्ने र लगानीको बाताबरण बन्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*