अस्पताल निर्माणका लागि सञ्चालित महायज्ञबाट पौने ११ करोड संकलन   •   प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस   •   नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण   •   जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?   •   नेपाल-जापान समझदारी, नेपाली कामदार जापान जाने बाटो खुल्यो   •   सोलुखुम्बु विश्वकर्मा सेवा समाजको ब्यानर सगरमाथाको चुचुरोमा फहराईदैं

उपप्रधानमन्त्री पोखरेलद्धारा थुलुङ दुधकोशीको महायज्ञ उद्घाटन

फोटो फिचरसहित

46309
  • शिखरपोष्ट रिपोर्टर

54203967_2358395747553084_996425815602233344_nसोलुखुम्बु ( मुक्ली), २ चैत्र २०७५ । दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ मुक्लीमा आयोजित महायज्ञको उद्घाटन तथा अस्पतालको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले शनिबार सो महायज्ञको उद्घाटन गर्नुभएको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बु जिल्लाबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (सुरबीर), प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत, स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

अस्पताल निर्माणार्थ थुलुङ दुधकोशी गाउँपालिकाले आयोजना गरेको सो महायज्ञ चैत्र ९ गतेसम्म जारी रहने छ । महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।54377034_2358395790886413_458706488647483392_n54200929_2358372767555382_6443787357433888768_n54228827_2358360384223287_6668690455145742336_n53912489_2358395840886408_1152433287084376064_n54256054_2358395870886405_1581130529997062144_n53752170_2358372870888705_7159616766245601280_nफोटो: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवि राईको फेबुकबाट 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*