व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

सिके राउतले आइतबार बोलाए गठबन्धनको बैठक, नागरिकता अनिवार्य ल्याउनु पर्ने

46323

CK_RAUT_KP_SHARMA_OLI_PUSHPA_KAMAL_DAHALS_PRACHANDA_RAM_BHADUR_THAPA_BADAL_RAJNITIK_SAHAMATI_NEPAL_सिके-राउत_केपी_प्रचण्ड-7काठमाडौं । सिके राउतले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ । सिरहाको लहानमा आइतबार बस्नेगरी स्वतन्त्र मधेश गठबन्धले बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाई सकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडामा निस्किने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*