व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा पाँचतारे होटलको संख्या १३ पुग्यो, कहाँ ठाउँमा कुन होटल ? हेर्नुस्:

46326

hotel-Colazकाठमाडौं । पछिल्लो समयम पर्यटन क्षेत्रमा लगानीगर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस बर्ष उपत्यका बाहीर होटेल सेन्ट्रल प्लाजाले पाँचतारे मान्यता पाएसँगै अब देशभर पाँचतारे होटलको संख्या १३ पुगेको छ ।

१३ मध्ये दुई पोखरा, एक नेपालगन्ज, एक कोहलपुर र भैरहवामा अवस्थित छन । बाँकी आठवटा होटल भने काठमाडौंभित्र छन । मान्यताप्राप्त १३ होटलमध्ये नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल र पोखरास्थित फूलबारी रिसोर्ट बन्द अवस्थामा छन । अन्य होटेल भने चलिरहेका छन ।

नेपालमा होटलमार्फत व्यवस्थित आतिथ्य सेवा प्रदान गर्न थालिएको आधा शताब्दी नाघिसकेको छ । त्यसयता निरन्तर होटेल उद्योगमा लगानी बढिरहेको छ ।hotel-center-plaza-1होटेल सेन्ट्रल प्लाजा, कोहलपुर2सोल्टी वेस्टेन्ड प्रिमियर : नेपालगन्ज3सोल्टी होटेल, ताहाचल, काठमाडौंphulbari-resort-pokhara-1024x599@2xफूलबारी रिसोर्ट, पोखरा (हाल बन्द)hyt-hotelतारागाउँ रिजेन्सी (हायात) होटेल बौद्ध, काठमाडौंyak-and-yatiयाक एन्ड यती दरबारमार्ग, काठमाडौंHotel-de-L-Annapurnaहोटेल डेल अन्नपूर्ण : दरबारमार्ग, काठमाडौंSangrila-hotel-kathamandu-1024x599@2x (1)होटेल सांग्रिला लाजिम्पाट, काठमाडौंmalla-hotel-kathamandu-1024x599@2xद मल्ल होटेल : लैनचौर, काठमाडौंpokhara-grand-hotel-1024x599@2xपोखरा ग्रान्ड ,पोखराRadishon-hotel-1024x599@2xहोरियन्टल (र्‍याडिसन होटेल) ,लाजिम्पाट, काठमाडौं43002552होटेल एभरेस्ट नयाँबानेश्वर, काठमाडौं (हाल बन्द)
Tiger-palace-rupendehi-1024x599@2xटाइगर प्यालेस तिलोत्तमा, रुपन्देही


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*