तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?

46418

jilla-Prahari११  चैत, काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा एक जना मोडलको फोटो अपलोड भएको छ । विकिनमा रहेकी मोडलको तस्बीर जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा १० मिनेट अघिमात्र विकिनीमा रहेकी एक मोडलको तस्बीर लपलोड भएको छ ।

यसअघि प्रहरीकै गतिबिधि अपलोड भैरहेको यस पेजमा आकास्मिक रूपमा मोडलको विकिनीमात्रै लगाएको तस्बीर देखिएपछि प्रहरीकै यस्तो ताल छ अरूको के हुने भन्दै प्रतिक्रियाहरू आइरहेका छन ।

 

यसअघि यही अकाउन्टमा जिल्ला प्रहरी कार्यालयका गतिबिधि यसरी सार्वजनिक भएका कारण यो पेज फेक नभएको थाहा हुन्छ । यो पेजमा वेसुरमा रहेका कसैले यस्तो तस्बीरहरू अपलोड गरेको अनुमान गर्न सकिन्छ । यद्ययी यसको बारेमा प्रहरीले पक्कै पनि छानविन गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*