तारा एयरकाे विमान मन्थलीमा दुर्घटना   •   हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ७ देखि ९ सम्म   •   गाउँ पस्दै कांग्रेस, तोकियो ७७ जिल्लाकै प्रतिनिधि   •   ‘नेपाल–चीन शैक्षिक मेला’ काठमाडौंमा सुरु   •   अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा बृद्धि   •   २३ करोड इन्टरनेट प्रयोगकर्ताको एउटै पासवर्ड, यसरी बच्नुहोस् तपाईं

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

46424

dineshकाठमाडौं– निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन्।सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।

उनले आजै पदबाट राजीनामा दिएका थिए।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनले सो पदमा नियुक्ति पाउने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*